• ०६८-५२०१३५

गण्डकी प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय

डिभिजन वन कार्यालय, बागलुङ

गण्डकी प्रदेश, बागलुङ

forest logo

चालु आ. ब. २०८०।८१ मा यस डिभिजन वन कार्यालय बागलुङ अन्तर्गत देहायका पार्क/उद्यानहरु निर्माण गर्ने कार्यक्रम रहेको जानकारी गराउदै सरोकारवाला सबैबाट सहयोगको अपेक्षा गरिन्छ ।



चालु आ. ब. २०८०।८१ मा यस डिभिजन वन कार्यालय बागलुङ अन्तर्गत देहायका पार्क/उद्यानहरु निर्माण गर्ने कार्यक्रम रहेको जानकारी गराउदै सरोकारवाला सबैबाट सहयोगको अपेक्षा गरिन्छ ।

क्र.स. पार्क/उद्यानको नाम ठेगाना बजेट रु.
निसीखोला हरियाली पार्क, निसीखोला ६ ५ लाख
निलुवा वन बाटिका, गलकोट, ४ ५ लाख
पुरानो गाँउ मंकी पार्क, जैमिनी ८ १५ लाख
फापरखेत झुलेनी पर्यापर्यटन, काठेखोला ४ ५ लाख
हरितपार्क निर्माण, बरेङ ५ ५ लाख
कैया सा. ब. पर्यापर्यटन, बा न पा १४ ५ लाख
थामचौर वन बाटिका, बडिगाड ७ ५ लाख
सुन्तलाचौर बोटानिकल पार्क, जैमिनी २ ५ लाख
भैरबस्थान हरियाली पार्क, बा न पा १२ २० लाख
१० गाईघाट झरना, ताराखोला १ १५ लाख